अनुसूची
संस्थापकले आवास एकाई धनीलाई दिने प्रमाणपत्र

अनुसूची – ३
(नियम ७ सँग सम्बन्धित)
संस्थापकले आवास एकाई धनीलाई दिने प्रमाणपत्र

श्री ………………….
तपाईँलाई देहाय बमोजिमको आवास एकाइ बिक्री गरेकोले÷भाडा÷अन्य किसिमले भोगको लागि दिएकोले यो प्रमाणपत्र प्रदान गरिएको छ ।
१. संयुक्त आवास भवन रहेको ठाउँ,–
(क) जिल्लाः
(ख) नगरपालिका÷गाउँ विकास समितिः
(ग) वडा नं.-
(घ) टोलः
२. संयुक्त आवास भवन रहेको जग्गाको,–
(क) कित्ता नम्बरः
(ख) क्षेत्रफलः
(ग) चार किल्लाः
३. संयुक्त आवास भवनको,–
(क) नामः
(ख) तलाः
(ग) आवास एकाइको संख्या र नम्बरः
४. सम्बन्धित आवास एकाइको,–
(क) तलाः
(ख) क्षेत्रफलः
(ग) कोठा संख्याः
५. आवास एकाइ दिने प्रक्रियाः बिक्री÷भाडा÷अन्य किसिमले भोग गर्न दिनेःधधध।बिधअयmmष्ककयष्ल।नयख।लउ

(क) बिक्रीमा भए,– पूरै भुक्तानी÷किस्ताबन्दी
(ख) भाडामा भए,–प्रति महिना ………. का दरले
(ग) भोग गर्न दिने किसिमः

६. अन्य आवश्यक कुराहरू
प्रमाणपत्र दिने संस्थापकको,–
सही –
नाम –
मिति